२०८३ बैशाख १४, सोमबार | Mon, 27, Apr, 2026

सिन्धुपाल्चोक १ (१) कांग्रेसकी मसिना खड्का विजयी

  • २०७९ मंसिर ७, बुधबार मा प्रकाशित ३ साल अघि
  • मंसिर ७, २०७९

    चौतारा । सिन्धुपाल्चोक प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट नेपाली कांग्रेस विजयी भएको छ ।

    यहाँ कांग्रेसकी मसिना खड्काले जित हात पारिन् । एमालेका युद्धविक्रम तामाङ १३२२५ मा रोकिए ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस