२०८३ बैशाख १४, सोमबार | Mon, 27, Apr, 2026

सिन्धुपाल्चोक १ (१)मा युवराज दुलाल फराकिलो मतान्तरले अगाडि

  • २०७९ मंसिर ६, मंगलबार मा प्रकाशित ३ साल अघि
  • मंसिर ६, २०७९

    चौतारा। सिन्धुपाल्चोकका दुवै प्रतिनिधि तथा प्रदेशसभा सदस्यको मतगणना जारी छ ।

    क्षेत्र नम्बर २ प्रदेशसभा १ मा नेकपा माओवादी केन्द्रका युवराज दुलाल दुई हजार १६३ नेकपा एमालेका अमानसिं तामाङले एक हजार २४८ मत प्राप्त गरे।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस