२०८३ बैशाख १५, मंगलबार | Tue, 28, Apr, 2026

मेलम्ची आयोजनाको सुरुङ परेर मृत्यु भएका परिवारलाई ५ दिने निर्णय

  • २०७९ श्रावण १, आईतबार मा प्रकाशित ३ साल अघि
  • साउन १, २०७९

    चौतारा । सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङ परेर मृत्यु भएकाका परिवारलाई ५ दिने निर्णय गरेको छ।

    असार ३१ गते बसेको मन्त्री परिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

    मेलम्ची खोनपानी आयोजनाको सुरुङ पर्यक्षण गर्ने क्रममा दुर्घटनामा परी मृत्यु भएका इन्जिनियर सतिसकुमार गोहीत र सवारी चालक राधाकृष्ण थापा मगरको परिवारलाई क्षतिपूर्ति स्वरुप ५/५ लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस