२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

यसरी भइरहेको छ सिन्धुपाल्चोकमा मतदान, तस्वीरहरु

  • २०७९ बैशाख ३०, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • बैशाख ३०, २०७९

    चौतारा । बिहान सात बजेदेखि सुरु भएकाे स्थानीय तह निर्वाचनको मतदान जारी छ। जिल्लाका केही स्थानमा छुटफुट घटना बाहेक हालसम्म मतदान शान्तिपूर्वक भइरहेको छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस