२०८३ बैशाख १३, आईतबार | Sun, 26, Apr, 2026

इन्द्रावतीमा माओवादीबाट ठुलोबाबु श्रेष्ठ सर्वसम्मत सिफारिस

  • २०७९ बैशाख ३, शनिबार मा प्रकाशित ४ साल अघि
  • बैशाख ३, २०७९

    चौतारा । आसन्न स्थानीय तहको निर्वाचनको लागि नेकपा (माओवादी केन्द्र)ले इन्द्रावती गाउँपालिकाको अध्यक्षमा ठुलोबाबु श्रेष्ठलाई सर्वसम्मत सिफारिस गरेको छ।

    आज बसको पालिका कमिटीको बैठकले श्रेष्ठलाई सर्वसम्मत सिफारिस गरेको सिन्धुपाल्चोक अध्यक्ष गोविन्द पराजुलीले बताए।

    त्यस्तै, उपाध्यक्षमा सुमित्रा बस्नेत ‘सुजिना’ र मिनामैया थापालाई सिफारिस गरेको छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस