२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय

  • २०७८ पौष २५, आईतबार मा प्रकाशित ४ साल अघि
  • पुस २५, २०७८

    काठमाडौं । कोभिड-१९ संक्रमण रोकथामका लागि भन्दै आज बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

    आइतबार बसेको सीसीएमसीसीको बैठकले देशभरका विद्यालय बन्दको निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस