२०८३ बैशाख १९, शनिबार | Sat, 02, May, 2026

भूमिहीनहरुको हातमा चाँडै लालपुर्जा पुग्छ : मन्त्री श्रेष्ठ

  • २०७८ मंसिर १५, बुधबार मा प्रकाशित ४ साल अघि
  • मंसिर १५, २०७८

    चाैतारा । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भूमिहीनहरुको हातमा चाडै लालपुर्जा पुग्ने गरी सरकारले काम सुरु गरेको बताएकी छन्।

    नेकपा माओवादी केन्द्र भोटेकोसी गाँउपालिकाको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भूमिहीनको समस्याको समाधानमा प्रचार अनुसारको १० प्रतिशत काम पनि ओली नेतृत्वको सरकारले गर्न नसकेको अाराेप लगाइन्।

    आफु मन्त्री भएर कार्यभार सम्हालेपछि अघिल्लो सरकारले प्रचार गरेको अनुसार काम नगरेको समेत मन्त्री श्रेष्ठको भनाइ छ ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस