२०८२ फागुन २३, शनिबार | Sat, 07, Mar, 2026

यी हुन् एमाले सिन्धुपाल्चाेकका ४ केन्द्रीय सदस्य

  • २०७८ मंसिर १५, बुधबार मा प्रकाशित ४ साल अघि
  • मंसिर १५, २०७८

    चौतारा । नेकपा एमालेको १० औँ महाधिवेशनमा सिन्धुपाल्चोक जिल्लाबाट ४ जना केन्द्रीय सदस्य बनेका छन्। नेकपा एमालेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङसहित ४ जना केन्द्रीय सदस्य बनेका हुन्।

    तामाङसहित अरुण नेपाल, सरेश नेपाल र दावा तामाङ केन्द्रीय सदस्य बनेका छन्। तामाङ पूर्वमाओवादी केन्द्र खेमाका हुन्।

    यस्तै, अनुशासन आयोगमाको सदस्यमा डम्बर अर्याल परेका छन्।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस