२०८१ बैशाख ३०, आईतबार | Sun, 12, May, 2024

एमाले सिन्धुपाल्चोक अध्यक्षमा होमनारायण विजयी, अरू पदमा क-कसले जिते? (मतसहित)

  • २०८० चैत्र २०, मंगलबार मा प्रकाशित १ महिना अघि
  • चौतारा । नेकपा एमाले सिन्धुपाल्चोकको १० औं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व समेत चुनेको छ ।

    सहमतिको प्रयास नभए पछि लोकतान्त्रिक विधिद्वारा नयाँ नेतृत्व चयन भएको हो ।

    गाउँपालिका महासंघका पूर्वअध्यक्ष होमनारायण श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले कमल नेपाललाई १४ मतले पाराजित गरेका छन् ।

    उपाध्यक्षमा अर्जुन भण्डारी, सचिव कृष्णगोपाल तामाङ उपसचिवमा शिवहरी सापकोटा, सुशील पाख्रीन विजयी भएका छन् ।



    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस