२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

आजदेखि दादुरा रुबेला खाेप अभियान, यी हुन् सिन्धुपाल्चोकका खाेप केन्द्रहरू (सूचीसहित)

  • २०८० फागुन १४, सोमबार मा प्रकाशित २ महिना अघि
  • चाैतारा । आजदेखि देशभर दादुरा रुबेला खाेप अभियान सुरु भएकाे छ । सिन्धुपाल्चोकमा ( फागुन १४-१९) गते सम्म ९ महिना देखि ५९ महिना सम्म ५ बर्ष मुनिका बालबालिकाहरुलाई उक्त खाेप दिइने जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएकाे छ ।

    जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोक  प्रमुख दुर्गा बजगाईँका अनुसार जिल्ला भरका खाेपकेन्द्र र सम्पर्क व्यक्तिहरु यसप्रकार छन् ।


    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस