२०८१ बैशाख ३०, आईतबार | Sun, 12, May, 2024

यी हुन् एमाले बागमती प्रदेश कमिटीमा निर्विरोध सिन्धुपाल्चाेकका १३ सदस्य

  • २०८० आश्विन १२, शुक्रबार मा प्रकाशित ७ महिना अघि
  • काठमाडौं । नेकपा एमाले वागमती प्रदेश अधिवेशनमा सिन्धुपाल्चोकबाट प्रदेश कमिटी सदस्यहरु सर्वसम्मत चयन भएका छन् ।

    तीन दिन लामो प्रयासपछि दुवै निर्वाचन क्षेत्र र खुला तथा महिला क्लस्टरका सदस्यहरु सर्वसम्मत भएका हुन् ।

    सर्वसम्मत हुनेमा झम्क नेपाल, टपिन्द्र तिमल्सिना, उपा प्रधान, निमफुन्जो शेर्पा, हेमगंगा मोक्तान, इन्द्र नेपाल, देविन्द्रबहादुर खत्री, डोल्मा तामाङ, बालकृष्ण देउजा, विदुर भारती, रामबहादुर सुनुवार, आङछिरिङ शेर्पा, उमा प्रधान, बालकुमारी सापकोटा छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस