२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

सिन्धुपाल्चोक १ मा माओवादीका माधव सापकोटा विजयी

  • २०७९ मंसिर ८, बिहिबार मा प्रकाशित १ साल अघि
  • मंसिर ८, २०७९

    चौतारा । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका माधव सापकोटा विजयी भएका छन् ।

    उनले ३० हजार ३७४ मत ल्याए । उनका निकटम् प्रतिस्पर्धी नेकपा एमालेका सरेश नेपालले २७ हजार १८ मत पाए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस