२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

हेलम्बुमा पौडी खेल्दा भीरमा हराएका शिक्षकको उद्धार, तस्वीरहरू

  • २०७९ आश्विन २, आईतबार मा प्रकाशित १ साल अघि
  • असोज २, २०७९

    चाैतारा । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका १ शनिबार पौडी खेल्ने क्रममा हराएका शिक्षकको आज सकुशल उद्धार गरिएको छ।

    दोलखाको कालिञ्चोक गाउँपालिका ७ का केशव सिवाकोटी सेनाले उद्धार गरेको हो।

    नेपाली सेनाको हेलिकप्टर सहितको विशेष टोलीले सकुशल उद्दार गरेको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए।


    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस