२०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024

माओवादी बनायाे भाेटेकाेशी गाउँपालिकामा छाँया सरकार

  • २०७९ भाद्र ७, मंगलबार मा प्रकाशित १ साल अघि
  • भदौ ७, २०७९

    चाैतारा । नेकपा (माओवादी–केन्द्र) भोटेकोशी गाउँपालिकाकाे पुर्ण बैठक बसेको छ

    बैठकले गाउँपालिकाको अध्यक्षमा राजु घतानि, सचिवमा लक्ष्मी प्रधान र कोषाध्यक्षको जिम्मेवारी च्यागा शेर्पालाई दिइएको माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य माधव सापकोटा ‘सुवाेध’ले बताए ।

    आगामी चुनावलाई लक्षित गर्दै तिन महिने योजना र कार्यविभाजन समेत गरेको उनलेे बताए ।

    यस्तै, बैठकले राजकुमार पौडेलको नेतृत्वमा छाँया सरकार गठन गरी प्रभावकारी प्रतिपक्षको भुमिका खेल्ने निर्णय समेत गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस