२०८३ बैशाख १४, सोमबार | Mon, 27, Apr, 2026

मेलम्चीकाे निबुगाउँमा पहिरो, दजनौँ घर उच्च जोखिममा (फोटोफिचर)

  • २०७९ श्रावण २१, शनिबार मा प्रकाशित ३ साल अघि
  • साउन २१, २०७९

    चौतारा । मेलम्ची नगरपालिका २ निबुगाउँमा पहिरो गएको छ। पहिरोको कारण दर्जनौँ घर उच्च जोखिममा परेको हो।

    पहिरोको कारणले साँखु-भोटेचौर-काउलेदोभान-मेलम्ची सडक अबरुद्ध भएको बागमती प्रदेशसभामा सांसद युवराज दुलाल ‘शरद’ले बताए।

    पहिरोको अवस्था अध्ययन गरी बाटो सुचारु गर्न सडक डिभिजन कार्यालय र अन्य सुरक्षा एवं विपत सम्बन्धि व्यवस्थाका लागि जिल्ला विपत समितिसंग आवश्यक समन्वय भएको उनले बताए।

    तस्वीरहरू

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस