२०८३ बैशाख १८, शुक्रबार | Fri, 01, May, 2026

अस्थिर बुद्धराज, चुनाव हारेपछि कांग्रेसमै फर्किए

  • २०७९ अषाढ ३, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • असार ३, २०७९

    चौतारा । स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को तर्फबाट बाह्रबिसे नगरपालिकाको मेयर पदमा उम्मेद्वार बनेका बुद्धराज बस्नेत नेपाली कांग्रेसमा प्रवेश गरेको छन्।

    २०७४ सालको चुनावमा कांग्रेसले मेयरको टिकट नदिएपछि उनी कांग्रेस छाडेर माओवादी केन्द्रमा प्रवेश गरी उम्मेद्वार बनेका थिए।

    हालकै निर्वाचनमा माओवादीबाट उम्मेदवार बनेको भएपनि पराजित भएपछि फेरि कांग्रेस प्रवेश गरेका छन्।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस