२०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024

निमफुञ्जोलाई हराउँदै बाह्रबिसेमा बालकृष्ण बस्नेत विजयी

  • २०७९ जेष्ठ २, सोमबार मा प्रकाशित १ साल अघि
  • जेठ २, २०७९

    चौतारा । बाह्रबिसे नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण बस्नेत र उपप्रमुखमा मन्जु तामाङ निर्वाचित भएका छन्।

    मेयरमा बस्नेत ७ हजार ७ सय २८ मत ल्याए भने उनका प्रत्यासी एमालेका निमफुञ्जो शेर्पा ५ हजार ४ सय ३३ मत मात्रै ल्याए।

    यस्तै, उपमेयर कांग्रेसकी मन्जु तामाङ ६ हजार ९ सय ७७ मत ल्याउँदा एमालेकी शुशिला पाख्रीनले ५ हजार ९ सय ९० मत ल्याइन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस