२०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024

यसरी भइरहेको छ सिन्धुपाल्चोकमा मतदान, तस्वीरहरु

  • २०७९ बैशाख ३०, शुक्रबार मा प्रकाशित १ साल अघि
  • बैशाख ३०, २०७९

    चौतारा । बिहान सात बजेदेखि सुरु भएकाे स्थानीय तह निर्वाचनको मतदान जारी छ। जिल्लाका केही स्थानमा छुटफुट घटना बाहेक हालसम्म मतदान शान्तिपूर्वक भइरहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस