२०८३ बैशाख १९, शनिबार | Sat, 02, May, 2026

सभामुख सापकोटाले गरे मतदान

  • २०७९ बैशाख ३०, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • बैशाख ३०, २०७९

    चाैतारा । सभामुख अग्निप्रसाद सापकोटाले मतदान गरेका छन्।

    उनले गृह जिल्ला सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ४. कुविण्डेस्थित श्री सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गरेका हुन्।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस