२०८३ जेष्ठ २९, शुक्रबार | Fri, 12, Jun, 2026

ठुलोसिरुवारीमा कांग्रेस र राप्रपाबीच तालमेलको सहमति

  • २०७९ बैशाख २२, बिहिबार मा प्रकाशित ४ साल अघि
  • बैशाख २२, २०७९

    चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच चुनावी तालमेलको सहमति भएको छ।

    राप्रपाका मधुराम दुलालले आफ्नो उम्मेदवारी फिर्ता लिई कांग्रेसका झलक नेपाललाई समर्थन गर्ने सहमति भएको छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस