२०८३ बैशाख १५, मंगलबार | Tue, 28, Apr, 2026

सिन्धुपाल्चोकमा माओवादीको घरदैलो अभियान, तस्वीरहरु

  • २०७९ बैशाख २०, मंगलबार मा प्रकाशित ३ साल अघि
  • बैशाख २०, २०७९

    चौतारा । सिन्धुपाल्चोकमा माओवादी केन्द्रले चुनावी अभियान तिव्र बनाएको छ। माओवादी केन्द्रका उम्मेदवारहरुले चुनावी घरदैलो अभियान तिव्र पारेका छन्।

    सिन्धुपाल्चोकमा माओवादीले विभिन्न स्थानीय तहमा कांग्रेस, एमाले, एकीकृत समाजवादीसँग चुनावी तालमेल गरेको छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस