२०८३ बैशाख १५, मंगलबार | Tue, 28, Apr, 2026

इदको अवसरमा मंगलबार सार्वजनिक बिदा

  • २०७९ बैशाख १९, सोमबार मा प्रकाशित ३ साल अघि
  • बैशाख १९, २०७९

    चाैतारा । सरकारले मुस्लिम धर्मावलम्बीहरूको चाड इद उल फित्र परेकाले मंगलबार सार्वजनिक बिदा दिएको छ।

    सरकारले मुस्लिम धर्मावलम्बीहरूको पवित्र पर्व इदका अवसरमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

    नेपाल मुस्लिम आयोगले इदका अवसरमा सार्वजिनक बिदा दिन सरकारलाई सिफारिस गरेको थियो।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस