२०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024

सभामुखले गरे चाैतारामा बुद्ध पार्कको उद्घाटन, तस्वीरहरु

  • २०७८ चैत्र २४, बिहिबार मा प्रकाशित २ साल अघि
  • चैत २४, २०७८

    चौतारा । सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोक चौतारा साँगाचोकगढीमा निर्मित बुद्ध पार्कको उद्घाटन गरेका छन्।

    चौतारामा नगर गौरवको योजनाको रूपमा वडा नं ६ पानी ट्याङ्की डाँडामा निर्माण गरिएको गौतम बुद्धको प्रतिमासहितको बुद्ध पार्कको उद्घाटन गरेका हुन्।

    तस्वीरहरु

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस