२०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024

सभामुखले गरे जुगल गाउँपालिका १ र ५ जोड्ने पुलको शिलान्यास, तस्वीरहरु

  • २०७८ चैत्र २३, बुधबार मा प्रकाशित २ साल अघि
  • चैत २३, २०७८

    चौतारा । सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाको वडा नं १ र ५ जोड्ने मोटरेबल पुलको शिलान्यास गरेका छन्।

    जुगल गाउँ पालिका वडा नम्बर १ सेलाङको बाँधसिम्लेमा आयोजित एक कार्यक्रमबीच सभामुखले मोटरेबल पुगेको लान्यास गरेका हुन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस