२०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024

लिटरमा १६ रुपैयाँ बढेर आयो पेट्रोलको मूल्य

  • २०७८ चैत्र २, बुधबार मा प्रकाशित २ साल अघि
  • चैत २, २०७८

    काठमाडौं। इण्डियन आयल कर्पोरेशन (आईओसी)ले मूल्य बढाएर नयाँ पेट्रोलको मूल्यसूची पठाएको छ।

    बुधबार पेट्रोलको मूल्य लिटरमा आईओसीले १६ रुपैयाँ ३७ पैसा बढाएर आईओसीले पठाएको नेपाल आयल निगमले जनाएको छ।

    यस्तै डिजेलको मूल्य प्रतिलिटर २४ रुपैयाँ ४९ पैसा बढेर आएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस