२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

एमाले बागमती प्रदेश कमिटीमा सिन्धुपाल्चोकका ९ जना मनोनीत

  • २०७८ फागुन २६, बिहिबार मा प्रकाशित २ साल अघि
  • फागुन २६, २०७८

    चौतारा । नेकपा एमाले बागमती प्रदेश कमिटीमा सिन्धुपाल्चोकबाट ९ जना परेका छन्। आज बसेको तेस्रो बैठकले सिन्धुपाल्चोक जिल्लाबाट ९ जना प्रदेश कमिटीमा मनोनीत गरेको हो।

    सिन्धुपाल्चोकबाट प्रदेश कमिटीमा रामकृष्ण पराजुली, भेषराम ढकाल, प्रदिप पौडेल, शम्भु सापकोटा, छेवाङ शेर्पा, सोमर बोम्जन, उपेन्द्र तामाङ, सुब्बा माझी र शिशिर वाइबा मनोनीत भएको स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस