२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

२० वर्षीया महिला करणीको आरोपमा २१ बर्षीय सुजन पक्राउ

  • २०७८ माघ १, शनिबार मा प्रकाशित २ साल अघि
  • माघ १, २०७८

    चौतारा । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गोकर्णेश्वर नगरपालिका ५ नारायणटार बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका ३ गुम्छाका २१ वर्षीय सुजन श्रेष्ठलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    श्रेष्ठले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस