२०८३ बैशाख १९, शनिबार | Sat, 02, May, 2026

स्याउलेका ताराबहादुर मृत भेटिए

  • २०७८ माघ १, शनिबार मा प्रकाशित ४ साल अघि
  • माघ १, २०७८

    चौतारा । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका १ स्याउलेका ४४ वर्षीय तारा बहादुर कुँवर मृत भेटिएका छन्।

    सोही ठाउँस्थित खाले जोड्ने जोरछाङ्गाको सडकमा शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस