२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

गृहजिल्लामा सभामुख सापकोटा पुग्दा जे देखियो (तस्वीरहरु)

  • २०७८ पौष २४, शनिबार मा प्रकाशित २ साल अघि
  • पुस २४, २०७८

    चौतारा । सभामुख अग्निप्रसाद सापकोटा आज गृहजिल्ला सिन्धुपाल्चोक पुगेका छन्।

    सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वडा नं ३ मा रहेको मिलिजुलि मातृशिशु बचत तथा ऋण सहकारी संस्था लि.को १२ औं साधारण सभा तथा चौथो अधिवेशनको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका छन्।

    यस्तै, सभामुखले आजै बलेफी गाउँपालिका वडा नम्बर ३ मा रहेको फुल्पिङ्कोट स्वास्थ्यचौकी भवनको शिलान्यास गरेका छन्।

    तस्वीरहरु

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस