२०८३ बैशाख २१, सोमबार | Mon, 04, May, 2026

मेलम्चीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

  • २०७८ पौष ९, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • पुस ९, २०७८

    चाैतारा । सिन्धुपाल्चोकको मेलम्चीमा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

    आज बिहान मेलम्ची नगरपालिका–१० शिखरपुरमा बा २ ख ३६८९ नम्बरको ट्रक दुर्घटना भएको हो ।

    दुर्घटनामा जुगल गाउँपालिका सेलाङका कमल कार्कीको ज्यान गएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस