२०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024

जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगिता सेमिफाइनल समीकरण पुरा

  • २०७८ पौष १, बिहिबार मा प्रकाशित २ साल अघि
  • पुस १, २०७८

    चाैतारा । मेलम्ची ७ दुवाचौरमा जारी जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगिता २०७८ सेमिफाइनल समीकरण पूरा भएको छ ।

    आयोजक नमुना युवा जागरण समूह, हिमशिखर युवा क्लब, सिन्धु भ्याली खेलकुद समिती र मेलम्ची ७ दुवाचौर एमाले वडा कमिटी सेमिफाइनलमा प्रबेश गरेको हो ।

    आयोजक नमुना युवा जागरण समुह ए र दुवाचौर सामुदायिकक युवा क्लबलाई, हिमशिखर युवा क्लबले आयोजक नमुना युवा जागरण समुह बिलाई सिन्धु भ्याली खेलकुद समिती भोटेचौरले र तरुण दल हेलम्बु र नेकपा एमाले मेलम्ची ७ वडा कमिटी गङ्गेश्वरी युवा क्लब उर्लेनीलाई पराजित गर्दै यी चार टोलीले सेमिफाइनलमा स्थान बनाएको हो । 

    अब पहिलो सेमिफाइनल हिमशिखर युवा क्लबले सिन्धु भ्याली खेलकुद समितीको सामना गर्ने छ भने दोस्रो खेलमा आयोजक नमुना युवा जागरण समूह र एमाले मेलम्ची ७ बीच प्रतिस्पर्धा हुने छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस