२०८३ बैशाख २३, बुधबार | Wed, 06, May, 2026

सरकारले भन्यो : खोप केन्द्रमा धेरै भिडभाड नगर्नू

  • २०७८ श्रावण २४, आईतबार मा प्रकाशित ४ साल अघि
  • साउन २४, २०८९

    चौतारा : सरकारले खोप केन्द्रहरुमा हुदै आएको भिड कम गर्न सराेकारवालाहरुलाई अनुरोध गरेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले आज विज्ञप्ति जारी गर्दै पछिल्लो समय खोप केन्द्रहरुमा भिडभाड भएको भन्दै सरोकारवालाहरुलाई स्वास्थ्यकर्मीहरु थप्न र आवश्यकता अनुसार स्थानीय थप स्वमंसेवकहरु परिचालन गरेर खोप केन्द्रमा हुदै आएको भिड कम गर्न अनुरोध गरेका छन्।

    यस्तै हाल चलिरहेको खोप अभियानमा जेष्ठ नागरिक र अपांगता भएका नागरिकहरुलाई सहज हुने गरी खोप अभियान सन्चालन गर्नसमेत मन्त्रालयले अनुरोध गरेको छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस