२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

शैक्षिक प्रमाणपत्र धितो राखेर ५ ब्याजदरमा २५ लाखसम्म ऋण !

  • २०७८ जेष्ठ १५, शनिबार मा प्रकाशित २ साल अघि
  • जेठ १५, २०७८

    काठमाडौं : सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिने भएको छ।

    सिंहदरबारबाट शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्।

    शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिने र ब्याजदर अधिकतम ५ प्रतिशत ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि मात्र उपलब्ध गराइने अर्थमन्त्री पौडेलले जानकारी दिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस