२०८३ बैशाख ३०, बुधबार | Wed, 13, May, 2026

जिल्लामा काेराेना संक्रमितकाे संख्या ८१७ पुग्याे, २१ जना संक्रमण मुक्त

  • २०७८ जेष्ठ ४, मंगलबार मा प्रकाशित ४ साल अघि
  • जेठ ४, २०७८

    चाैतारा : सिन्धुपाल्चोकमा काेराेना संक्रमितकाे संख्या ८१७ पुगेको छ।

    मंगलबार थप २८ मा काेराेना पुष्टि भएपछि संक्रमितकाे संख्या ८१७ पुगेकाे जिल्ला स्वास्थ्य कार्यालयकाे तथ्यांक छ।

    हालसम्म २१ जनाले काेराेना जितेर घर फर्किएका छन्। जिल्लामा काेराेनाकाे दर तिव्र रूपले बढेपछि पालिकाहरूले विभिन्न क्षेत्रमा सिल समेत गरेका छन्।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस