२०८३ बैशाख ३१, बिहिबार | Thu, 14, May, 2026

सिन्धुपाल्चोकमा ९५ प्रतिशत लाभग्राहीले लिए तेस्रो किस्ता

  • २०७७ चैत्र ३१, मंगलबार मा प्रकाशित ५ साल अघि
  • चैत ३१, २०७७

    चौतारा : सिन्धुपाल्चोक जिल्लाका ९५ प्रतिशत लाभग्राहीले तेस्रो किस्ता लिएका छन्।

    जिल्ला कार्यान्वयन इकाई (भवन)का निमित्त प्रमुख सन्तोष निरौलाका अनुसार कुल लाभग्राहीमध्ये ८२ हजार ९ सय ९५ (९४.१८ प्रतिशत) तेस्रो किस्ताका लिएका हुन्।

    सिन्धुपाल्चोकमा ८८ हजार ७६ (९६.९ प्रतिशत)ले पहिलो किस्ता र ८७ हजार ४ सय ५९ (९९.३ प्रतिशत) ले दोस्रो किस्ता लिएका छन्। सिन्धुपाल्चोकमा ९० हजार ८ सय ९५ लाभग्राही सिफारिस भएको थिए।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस