२०८३ जेष्ठ २४, आईतबार | Sun, 07, Jun, 2026

आहा ! मनै तान्ने पर्यटकिय क्षेत्र हेलम्बुको रनवन (फोटो फिचर)

  • २०७७ फागुन २२, शनिबार मा प्रकाशित ५ साल अघि
  • फागुन २२, २०७७

    चौतारा : सिन्धुपाल्चोक (हेलम्बु) डाँडाकाँडाले भरिएको छ । जिल्लाको पर्यटकिय क्षेत्रको रुपमा हेलम्बुलाई लिने गरिन्छ। हरेक डाँडाका आआफ्नै कहानी छन् । कुनै धार्मिक हिसाबले महत्वपूर्ण छन्, त कुनै प्राकृतिक ।

    यस्तै महत्वपूर्ण डाँडाहरूमध्ये एक हो, आमा झ्योमो याङ्ग्री शिखर। काठमाडौँबाट नजिकै रहेको यो शिखर पछिल्लोसमय धार्मिक रूपमा मात्रै नभई पर्यटकीय क्षेत्रको रूपमा समेत प्रख्यात छ। यहाँकोे पनि आफ्नै बिषेशता छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस