२०८३ बैशाख २६, शनिबार | Sat, 09, May, 2026

प्रशासनले भन्यो : कोरोना फैलिरहेको छ, देउसी भैलो नखेल्नू

  • २०७७ कार्तिक २८, शुक्रबार मा प्रकाशित ५ साल अघि
  • कात्तिक २८, २०७७
    चौतारा : जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले तिहारमा देउसी भैलो नखेल्न आग्रह गरेको छ। कोरोना भाइरसको प्रकोप फैलिरहेको हुनाले प्रशासनले देउसी भैलो नखेल्न आग्रह गरेको हो।

    शुक्रबार प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले एक सुचना जारी गरेन देउसी नखेल्न आग्रह गरेका हुन्।

    प्रशासनले चाडपर्वसँग कोरोनाको प्रकोप बढिरहेको परिस्थितीमा देउसी भैलो, जुवातास, भोजभतेर तथा जमघन नगर्न आग्रह समेत गरेको छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस