२०८३ बैशाख २३, बुधबार | Wed, 06, May, 2026

एक साताको लागि त्रिपुरासुन्दरीको सबै काम बन्द

  • २०७७ भाद्र २७, शनिबार मा प्रकाशित ५ साल अघि
  • भदौ २७, २०७७
    चौताराः कोरोनाको जोखिम बढेपछि सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाँउपालीकाले सबै काम बन्द गरेको छ। अत्यावश्यक काम बाहेक सबै कामहरुमा एक साताका लागि बन्द गरेको हो।

    गाँउपालीकाले एक सुचना जारी गर्दै पालिकाको अत्यावश्क बाहेकको सबै सेवा बन्द भएको जानकारी गराएको हो। पालीकाका एक कोरोना पुष्टी भएकोपछि जोखिम बढ्नेसक्ने भएकाले सेवा बन्द गरेको पालीकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठले बताए।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस