२०८३ भाद्र २७, शनिबार | Sat, 12, Sep, 2026

३ सय ७८ कोरोना संक्रमित थपिए, ४ सय ९९ डिस्चार्ज

  • २०७७ श्रावण २४, शनिबार मा प्रकाशित ६ साल अघि
  • साउन २४, २०७७
    चौताराः देशभर पछिल्लो २४ घन्टामा ३ सय ७८ कोरोना संक्रमित थपिएका छन्। त्यसैगरी पछिल्लो २४ घन्टामा देशभर ४ सय ९९ जना पनि कोरोना जितेर डिस्चार्ज भएका छने।

    काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ६२ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे जानकारी दिए।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस