२०८३ बैशाख २१, सोमबार | Mon, 04, May, 2026

बरुवामा पहिरोले दुई जना बेपत्ता

  • २०७७ श्रावण १९, सोमबार मा प्रकाशित ५ साल अघि
  • साउन १९, २०७७
    चौताराः सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाँउपालिका २ मा पहिरो गएको छ। गएरातिको अविरल बर्षासँगै पहिरो गएको हो।

    पहिरोले २ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले जानकारी दिए। बरुवा अस्पतालको छेउमा पहिरो खसेको उनले जनाए।

    बेपत्ताको स्थानीयले खोजि कार्य गरिरहेका छन्। प्रहरी घटनास्थल जादै गरेको उनले बताए।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस