२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

‘सिन्धुपाल्चोक घुम्न जाउँ’ (भिडियो)

  • २०७७ श्रावण ९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • साउन ९, २०७७

    चौताराः सिन्धुपाल्चोक जिल्लालाई समेटेर तयार पारीएको सिन्धुपाल्चोक धुम्न जाउ गित सार्वजनीक भएको छ। गोर्खा चौतारी म्युजिक कम्पनी मार्फत सो गित बजारमा आएको हो ।

    गितमा दिलबहादुर कार्की, मोहन कार्की र निरु कार्कीको रहेको छ। गीतमा संगीत अमृत खातीको रहेको छ भने शब्द गायकद्वय दिलबहादुर र मोहन कार्कीकै रहेको छ।

    शिब बि.कको निर्देशन रहेको गीतमा सन्जीव ठकुरी, आयुस्मा कार्की र अस्मिता जुरेलीको अभिनय गरेका छन्।

    भिडियो

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस