२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

जिल्ला स्तरीय फुटबल टुर्नामेन्ट जारी

Thumbnail
  • २०७४ आश्विन २७, शुक्रबार मा प्रकाशित ६ साल अघि
  • खबरज्योति

    २७ असोज २०७४, सिन्धुपाल्चोक ।

    नवलपुर युनाइटेड क्लबद्वारा आयोजित प्रथम जिल्ला स्तरीय फुटबल टुर्नामेन्टको आज तेस्रो दिन भएको पहिलो खेलमा कमलादेवीले अर्चले एकता लाई २–१ ले पराजित गरेको छ ।

    यस्तै दोस्रो खेलमा नवलपुर युनाइटेड सी र बट्टेश्वरी बीच भएको दोस्रो खेलमा आयोजक सीले बट्टेश्वरीलाई २ गोलले पराजीत गर्यो । आयोजक सी लाई जिताउन बिक्रम तामाङ र श्याम तामाङ ले १–१ गोल गरेका थिए । साथै अर्को तेस्रो खेल भने अहिले गोल्मादेवी इन्द्रावती –५ भर्सेस रानीपोखरी क्लब बीच हुँदै छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस